२६ बैशाख २०८१, बुधबार

Tag: महिला संघ

महिला संघको अध्यक्षमा उमा रेग्मी, ५६ जना केन्द्रीय समितिमा पौडेल पक्षका १ जना मात्र

काठमाडौं, असोज १ – नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघको अध्यक्षमा उमा रेग्मी विजयी भएकि छन् । गएराति सकिएको मतगणना अनुसार मिना पाण्डेलाई दुई सय दुई मतले पछि पार्दै रेग्मी विजयी भएकि हुन् । रेग्मीले ९ सय ९८ तथा