२१ बैशाख २०८१, शुक्रबार

Tag: महिला प्रहरीको मृत्यु प्रकरण

महिला प्रहरीको मृत्यु प्रकरण : ६ जना पक्राउ

मोरङ । मोरङको लेटाङमा भएको झडपबाट एक महिला प्रहरीको मृत्युु भएपछि उक्त घटनामा संलग्न ६ जना पक्राउ परेका छन् । प्रहरीले यस घटनामा अनुसन्धानको लागि सोमबार ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । प्रहरीले शंकास्पद व्यक्तिहरुलाई पनि नियन्त्रणमा