२५ बैशाख २०८१, मंगलबार

Tag: महिलामाथि दुव्र्यवहार

कञ्चनपुरमा महिलामाथि दुव्र्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

कञ्चनपुर, १९ असार । कञ्चनपुरको भीमदत्त नगरपालिका-९ का वडा अध्यक्ष राम नाथ महिलामाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । गए राति वडाध्यक्ष नाथले ब्रह्मदेव बजारमा मदिरा सेवन गरी महिलामाथि दुव्र्यवहार गरेको स्थानीयले आरोप लगाएपछि ब्रह्मदेव प्रहरी चौकीले नाथलाई नियन्त्रणमा