२१ बैशाख २०८१, शुक्रबार

Tag: महिलाको समानुपातिक सहभागिता

‘राज्यका सबै निकायमा महिलाको समानुपातिक सहभागिता आवश्यक’

काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रियसभाका विषयगत समितिका सभापतिले राज्यका सबै निकायमा महिलाको समानुपातिक सहभागिताको विषय संविधानको कार्यान्वयनको विषय भएको औँल्याएका छन् । संसद् सचिवालयले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा आयोजना गरेको कार्यक्रममा उहाँहरुले संविधानको प्रस्तावनामा नै सहभागिता मात्रै नभएर समानुपातिक