२२ बैशाख २०८१, शनिबार

Tag: महिलाको अधिकार

महिला अधिकार र नेपालको अवस्था

महिला अधिकार र नेपालको अवस्था । महिलाले आफ्नो जीवनको निर्णय आफै गर्ने अधिकार पाउनु पर्दछ । तर नेपाली महिलाहरुको भने नेतृत्व बिकास हुन सकेको छैन । नेपाली समुदायमा महिलाहरुको संख्या झन्डै पुरुष सरह नै देखिएतापनि समाजको नीति निर्माण क्रियाकलापहरुमा महिलाहरुको