२० बैशाख २०८१, बिहिबार

Tag: महासंघको आपत्ति

राणा र बस्नेतविरुद्ध सामाजिक सञ्जालमा देखिइरहेका अभिव्यक्तिप्रति महासंघको आपत्ति

काठमाडौँ । वरिष्ठ पत्रकारद्वय बन्दना राणा र बबिता बस्नेतविरुद्ध पछिल्लो समय सामाजिक सञ्जालमा देखिइरहेका अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । पत्रकार बस्नेतले लेखेको लेख र पत्रकार राणाले सामाजिक सञ्जालमा व्यक्त गरेकोे अभिव्यक्तिलाई लिएर उनीहरूलाई बहिस्कार गर्नेसम्मका