२० बैशाख २०८१, बिहिबार

Tag: महावु सडक

महावु सडक खण्ड स्तरोन्नतीका लागि ८ करोड

दैलेख, १९ भदौ । सदरमुकाम महावु–कालिकोट–जुम्ला–मुगु–डोल्पा हुँदै चीनको नाम्चेनाग्ला जोड्ने त्रिदेशीय महत्व बोकेको महावु सडक खण्डको कालोपत्रेका लागि रु ८ करोड बढीको ठेक्का आह्वान गरिएको छ । सङ्घ सरकारको सडक डिभिजन कार्यालय सुर्खेतमार्फत निर्माणका लागि ठेक्का खोलेको हो । सदरमुकाम