२२ बैशाख २०८१, शनिबार

Tag: महानगर कप भलिबल

महानगर कप भलिबल : ललितपुर र चन्द्रागिरि उपाधिका लागि भिड्ने

काठमाडौँ, २४ पुस । यहाँ जारी महानगर कप महिला भलिबलको उपाधिका लागि आज ललितपुर महानगरपालिका र चन्द्रागिरि नगरपालिका भिड्ने भएका छन् । ललितपुरले गोकर्णेश्वर नगरपालिकालाई ३–० सेटले तथा चन्द्रागिरिले विदुर नगरपालिकालाई ३–० सेटले नै पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका