२५ बैशाख २०८१, मंगलबार

Tag: महानगरीय

दशैँलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागु

१५ असोज, काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले चाडवाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको छ । परिसरले आइतबार पत्रकार सम्मेलन गरेर दशैँ, तिहार र छठपर्वमा शान्ति सुरक्षालाई सुदृढ बनाउन विशेष सुरक्षा योजना निर्माण गरेको बताएको छ । सम्मेलनमा परिसरका प्रमुख