२० बैशाख २०८१, बिहिबार

Tag: महानगरको मेयर

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, महानगरको मेयर उम्मेदवारबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र