७ बैशाख २०८१, शुक्रबार

महानगरको मेयर र उपमेयरको टिकट केन्द्रले दिने एमालेको निर्णय


एमाले सचिवालय बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको मंगलबार बसेको सचिवालय बैठकले स्थानीय तहको निर्वाचनमा उमेदवार सिफारिस गर्ने विधि र प्रक्रिया टुंगो लगाएको छ ।

मंगलबार बसेको बैठकले महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको सिफारिस जिल्ला र प्रदेशले गर्ने तर निर्णय केन्द्रले गर्ने महासचिव शंकर पोखरेलले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !