२१ बैशाख २०८१, शुक्रबार

Tag: महाधिवेशन सार्ने सहमति

बालुवाटारमा देउवा र पौडेलले गरे काँग्रेस महाधिवेशन सार्ने सहमति

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी महाधिवेशन मिति सर्ने भएको छ । बालुवाटारमा बसेको प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा र पार्टीका शीर्ष नेताहरुको बैठकले महाधिवेशनको मिति सार्ने सहमति गरेको हो । बैठकमा देउवासहित वरिष्ठ नेता रामचन्द्र