१४ बैशाख २०८१, शुक्रबार

Tag: महाधिवेशन उद्घाटन

एमाले महाधिवेशन उद्घाटनमा माओवादी अध्यक्ष ‘प्रचण्ड’ नजाने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजाने भएका छन् । अध्यक्ष प्रचण्डको सो दिन पूर्वनिर्धारित अर्कै कार्यक्रम भएकाले जान नसक्ने प्रचण्डनिकट स्रोतले बताएको छ । प्रचण्डको सचिवालयका