२४ बैशाख २०८१, सोमबार

Tag: महाकालीको बालुवा

महाकालीको बालुवा निकाल्दै गुजारा चलाउँदै

दार्चुला, २२ जेठ । महाकाली नगरपालिका–४ का रामजती बोहराले बन्दाबन्दी भएपछि झण्डै दुई साता घरमा आराम गर्नुभयो । शुरुमा बन्दाबन्दी कमै होला केही विकल्प भइहाल्छ नि भन्ने सोच्नुभएको थियो, तर बन्दाबन्दीको समय थपिएको थपियै भएपछि उहाँलाई दैनिकी गुजार्न धौधौ हुन