२४ बैशाख २०८१, सोमबार

Tag: महाकवि देवकोटा सङ्ग्रहालय

प्रधानमन्त्रीबाट महाकवि देवकोटा सङ्ग्रहालयलाई बजेट अभाव नहुने स्पष्ट

काठमाडौँ, ८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित ‘कविकुञ्ज’ मा स्थापना हुने ‘महाकवि देवकोटा सङ्ग्रहालय’ को विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउन नेपाल प्रज्ञा –प्रतिष्ठानलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलाई प्रधानमन्त्री