२१ बैशाख २०८१, शुक्रबार

Tag: महन्थ-उपेन्द्र

महन्थ-उपेन्द्रवीच सहमति : अरूको सरकारमा नजाने, आफैँ नेतृत्वमा पहल गर्ने

काठमाडौँ । अन्तत: लामो रस्साकस्सीपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पार्टीको आन्तरिक विवाद मत्थर गर्न एकै ठाउँमा आएकोले तत्कालको लागि जसपा विभाजनवाट जोगिएको छ । आज अध्यक्षद्वय ठाकुर र यादवले आठ बुँदे संयुक्त विज्ञप्ति