२० बैशाख २०८१, बिहिबार

Tag: महत्वाकाङ्क्षी

आयल निगमले ल्यायो इआरपी, महत्वाकाङ्क्षी तर सम्भव योजना

काठमाडौँ । नेपाल आयल निगम अहिले आफूलाई पूर्णतः डिजिटाइज गर्ने अभियानमा जुटेको छ । निगमका आन्तरिक र बाह्य क्रियाकलापलाई एकै सफ्टवेयरबाट नियन्त्रण, सञ्चालन र अनुगमन समेतका सम्पूर्ण कार्य गर्ने गरी निगमले नयाँ सफ्टवेयर भित्र्याउँदै छ । तेल र ग्यासको कारोवार