१४ बैशाख २०८१, शुक्रबार

Tag: मस्र्याङ्दी नदी

मस्र्याङ्दी नदीको बहाव परिवर्तन हुँदा चामे गाउँपालिका उच्च जोखिममा

मनाङ । मस्र्याङ्दी नदीको बहाव परिवर्तन हुँदा मनाङको चामे गाउँपालिका–४ का बस्ती क्षेत्र उच्च जोखिममा परेका छन् । चामे गाउँपालिका–५ स्थित पुलको छेउबाट नदीले दिशा परिर्वतन गर्दै वडा नं ४ तर्फको भागबाट कटान गर्न थालेपछि बस्तीसहित त्यहाँस्थित विद्यालय, होटल, नेपाल