२० बैशाख २०८१, बिहिबार

Tag: मस्तिष्कघात

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, कस्तो छ स्वास्थ्य स्थिति ?

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । हिजो बिहीबार राति १ बजे समस्या भएपछि उनलाई वीर अस्पताल लगिएको थियो । जोशीलाई बिहीबार राति शरीरको देब्रेपट्टिको भागमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो