१५ बैशाख २०८१, शनिबार

Tag: मसाल (सम्पर्क केन्द्र)

माओवादी केन्द्र र मसाल (सम्पर्क केन्द्र) बीच आज पार्टी एकता हुँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच आज शुक्रबार एकता हुँदैछ । सार्वजनिक गरिएको सूचनाअनुसार आज मध्यान्ह १२ बजे काठमाडौंको त्रिपुरेश्वरमा पार्टी एकता घोषणासभा गरी दुई दलबीच एकता गरिने भएको हो । मोहनविक्रम सिंह नेतृत्वको नेकपा