२४ बैशाख २०८१, सोमबार

Tag: मलेशियाली आमा

मलेशियाली आमाहरूले नागरिकतामा समानता को लडाइ जिते

क्वालालम्पुर । मलेसियामा आमाहरूको एक समूहले बिहीबार एउटा ऐतिहासिक कानूनी लडाइँ जितेको छ । उक्त समूह विदेशमा बच्चा जन्माउने महिलाहरूलाई प्रभावित पार्ने गरी लागू गरिएको भेदभावपूर्ण नागरिकता सम्बन्धी नियमलाई उल्ट्याउन सफल भएको छ। उक्त नियमले विदेशी पतिबाट जन्मिएका बच्चाहरूले स्वतः