१९ बैशाख २०८१, बुधबार

Tag: मलामी बोकेको बस

मलामी बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ८ जना घाइते

पाल्पा । पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ८ जनालाई उपचारका लागि तानसेनस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका-२ लघुवामा बुटबलदेखि रिडितर्फ गएको लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भई