२६ बैशाख २०८१, बुधबार

Tag: मरिब भिडन्त

यमनको मरिब भिडन्तमा कम्तीमा १११ जना यमनीको मृत्यु

दुबई । यमनका विद्रोही समूह र सरकारी सुरक्षा फौजबीच मरिबमा भएका भिडन्तहरुमा परेर तीन दिनको अवधिमा कम्तीमा १११ जना यमनीको ज्यान गएको छ । यमनका हुथी विद्रोहीले यमनको मरिबमा आक्रामक कारबाही शुरु गरेपछि भएका यी भिडन्तमा दुबै तर्फबाट जनधनको क्षति