२३ बैशाख २०८१, आइतबार

Tag: मन्त्री रिजालको प्रतिबद्धता

सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि आवश्यक सहयोग गर्ने मन्त्री रिजालको प्रतिबद्धता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पर्सास्थित सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नदी प्रदुषण मुक्त अभियानका अभियन्ताहरुलाई आइतबार माइतिघर स्थित धर्ना स्थलमा भेट्दै मन्त्री रिजालले आफु प्रदूषण नियन्त्रणको पक्षमा