४ जेष्ठ २०८१, शुक्रबार

Tag: मन्त्री छान्ने जिम्मेवारी

नेकपा (एस) मा मन्त्री छान्ने जिम्मेवारी दिइयो अध्यक्ष नेपाललाई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी हुने मन्त्रीहरु छान्ने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा आज आइतबार बसेको संसदीय दलको पहिलो बैठकले नेपाललाई सो अधिकार दिएको हो । यस्तै नेकपा