२२ बैशाख २०८१, शनिबार

Tag: मन्त्री छान्न

प्रचण्डसँग वार्तापछि मन्त्री छान्न नेपालले बोलाए आकस्मिक बैठक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ । अध्यक्ष माधव नेपालले पार्टी कार्यालय आलोकनगरमा आज बुधबार दिउँसो साढे १ बजे बस्नेगरी सचिवालयको बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग ‘वान टु