२० बैशाख २०८१, बिहिबार

Tag: मन्त्री गिरी

सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सरकार लागिपरेको छ : मन्त्री गिरी

बनियानी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको बताएका छन् । झापाको विर्तामोड–२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज आयोजित दशौँ विस्तारित भेलामा उहाँले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य