२१ बैशाख २०८१, शुक्रबार

Tag: मन्त्रीको नाम टुंगो

प्रदेश १ मा मन्त्रीको नाम टुंगो लाग्यो, यी हुन् बन्न लागेका नयाँ मन्त्रीहरु

बिराटनगर । प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज मंगलबार राईलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२)