१० जेष्ठ २०८१, बिहिबार

Tag: मन्त्रिमण्डल हेरफेर

मन्त्रिमण्डल हेरफेर : महिलामन्त्रीमा आचार्य नियुक्त, महिन्द्रलाई खानेपानीमा सरुवा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तार र हेरफेर गरेका छन् । आज आइतबार प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल विस्तार र हेरफेर गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका छन् भने