२० बैशाख २०८१, बिहिबार

Tag: मन्टेश्वरी विद्यालय

इन्का किन्डरगार्टेन मन्टेश्वरी विद्यालय हस्तान्तरण

८ चैत, काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका–८ घुमारचोकमा रहेको उग्रतारा माध्यामिक विद्यालय हाताभित्र इन्का किन्डरगार्टेन मन्टेश्वरी विद्यालयको स्थापना गरिएको छ । जर्मनीको हर्ज फर किन्डर र नेपाल बाल सहायता सङ्घको रु एक करोडको सहयोगमा सो विद्यालय स्थापना भएको हो ।