२१ बैशाख २०८१, शुक्रबार

Tag: मनोज यादव

प्रदेश १ मा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु, १ जना घाईते

बिराटनगर । सुनसरी र उदयपुरका दुई छुट्टाछुटै ठाँउमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु र १ जना घाईते भएका छन् । हिजो बेलुका साढे ३ बजे सुनसरीको कोशी गाँउपालिका-२ लौकहरी स्थित मधुबन सडक खण्डमा को २ त ९९६७ नम्बरको ट्रयाक्टरले