२७ बैशाख २०८१, बिहिबार

Tag: मनोजमुकुन्द नरावणे

भारतीय स्थलसेनाध्यक्ष नरावणे नेपाल भ्रमणमा बुधबार आउँदै

काठमाडौँ, १८कात्तिक । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपालको तीनदिने भ्रमणका लागि बुधबार यहाँ आउँदै हुनुहुन्छ । नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुुरुप उहाँ नेपाली सेनाको