११ जेष्ठ २०८१, शुक्रबार

Tag: मनाउने घोषणा गरिने

सन् २०२३-२०३३ लाई ‘नेपाल भ्रमण दशक’ घोषणा गरिने

काठमाडौँ । सन् २०२३-२०३३ लाई नेपाल भ्रमण दशक मनाउने घोषणा गरिने भएको छ । सरकारले सन् २०२३-२०३३ लाई पर्यटन भ्रमण दशकको रुपमा मनाउने उद्घोष गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना-२०७९ सार्वजनिक गरेको छ