२१ बैशाख २०८१, शुक्रबार

Tag: मनस्थिति

चुनावमा गठबन्धन होला र जितौँला भन्ने मनस्थितिमा नबस्नु : प्रचण्ड

लुम्बिनी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा गठबन्धन होला र जितौँला भन्ने मनस्थितिमा नबस्न कार्यकर्तालाई आग्रह गरेका छन् । आज बुटवलमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले चुनावमा आफ्नै सङ्गठनलाई बलियो बनाएर जानुपर्ने र आफ्नै तागतमा