२२ बैशाख २०८१, शनिबार

Tag: मनसुन शुरु

मनसुन शुरुः देशभर फैलिन केही दिन लाग्ने

काठमाडौँ, ५ असार । नेपालमा आजदेखि मनसुन शुरु भएको छ । मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै