२२ बैशाख २०८१, शनिबार

Tag: मनरा सिसुवा नगरपालिका

चितवनमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु, १ जना घाइते

भरतपुर । चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरी मनरा सिसुवा नगरपालिका–९ का ३२ वर्षीय आनन्द झा रहेको प्रहरीले जनाएको छ । बिहीबार साँझ चितवनको राप्ती नगरपालिका–१ पिप्लेस्थित पूर्वपश्चिम राजमार्गमा