२० बैशाख २०८१, बिहिबार

Tag: मध्य अफ्रिकी

मध्य अफ्रिकी गणतन्त्रको निर्वाचनमा हिंसा

बाङ्गुई । मध्य अफ्रिकी गणतन्त्रमा आइतबार सम्पन्न राष्ट्रपति र संसदको आम निर्वाचनमा व्यापक हिंसात्मक घटना भएको छ । लामो समयदेखि जारी गृहयुद्धको चपेटामा परेको मध्य अफ्रिकामा हिंसात्मक भिडन्तहरुबाट त्रसित ठूलो संख्याका मानिसले मतदान समेत गर्न पाएनन् । हालका राष्ट्रपति फस्टिन