११ जेष्ठ २०८१, शुक्रबार

Tag: मध्यरातमा विघटन

पाकिस्तानी संसद मध्यरातमा विघटन

इस्लामाबाद । पाकिस्तानको संसद विघटन भएको छ । प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यरातमा पाकिस्तानको संसद भंग गरेको बीबीसीले जनाएको छ । पाकिस्तानी संसदको कार्यकाल सकिन तीन दिन बाँकी रहँदा संसद भंग गरिएको हो भने