१४ जेष्ठ २०८१, सोमबार

Tag: मध्यम अर्थतन्त्र

अङ्ग्रेजी नयाँ वर्षमा प्रमको सन्देश : नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गाेत्थान गरिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय नयाँ वर्षको उपलक्ष्यमा भिडियो सन्देश दिँदै संयुक्त राष्ट्रसङ्घको विकास लक्ष्यअनुरूप सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गाेत्थान गर्ने सफलतातर्फ उन्मुख भएको बताउनुभएको छ । मुलुकमा नवनिर्माणको चौतर्फी अभियान चलाइएको र पूर्वाधारका