२५ बैशाख २०८१, मंगलबार

Tag: मध्यभोटेकोशी हाइड्रो

बाढीले मध्यभोटेकोशी हाइड्रोमा क्षति

मेलम्ची, २५ असार । बुधबार राति सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले मध्यभोटेकोशी जलविद्युत् आयोजना क्षेत्र डुबानमा परेको छ । निर्माणाधीन १०२ मेगावाटको सो हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ । एक जना चिनियाँ प्राविधिक बेपत्ता भएको आयोजना प्रमुख सुनिलकुमार लामाले जानकारी