२२ बैशाख २०८१, शनिबार

Tag: मतपरिणाम सार्वजनिक

बझाङका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक

बझाङ । यहाँका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये नेपाली कांग्रेस छ, नेकपा (एमाले) तीन, नेकपा (माओवादी केन्द्र) दुई र नेकपा (एकीकृत समाजवादी) ले एक स्थानीय तहमा जित हासिल गरेको