२४ बैशाख २०८१, सोमबार

Tag: मणिविक्रम शाह

उत्कृष्ट युवा खेलाडीलाई ‘मणिविक्रम शाह युवा खेलाडी अवार्ड’

२० पुस, काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक युवा खेलाडीलाई ‘मणिविक्रम शाह युवा खेलाडी अवार्ड’ प्रदान गर्ने भएको छ । एन्फाले बिहीबार विज्ञप्ति जारी गरी राष्ट्रिय