२१ बैशाख २०८१, शुक्रबार

Tag: मजदुरहरु

मिस्त्रीखोला जलविद्युतका मजदुरहरु आन्दोलित

म्याग्दी, २३ चैत । समयमा ज्याला र घर जानसमेत नपाएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित निर्माणको अन्तिम चरणमा पुगेको मिस्त्रीखोला जलविद्युत आयोजनाका मजदुरको बिचल्ली भएको छ । रोवष्ट इनर्जी प्रालि प्रर्वद्धक रहेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोलाको सिभिल ठेकेदार हाई हिमाल कन्ट्रक्सनका