२१ बैशाख २०८१, शुक्रबार

Tag: मगमग चाउचाउ

झापा दुहागडीको मगमग चाउचाउ उद्योगमा भीषण आगलागी

बिर्तामोड । झापा जिल्लाको मेचीनगर नगरपालिका-१४ दुहागडीस्थित मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ कारखानामा भीषण आगलागी भइरहेको प्रहरीले जनाएको छ । बिहान ५ बजेदेखि लागेको आगो निभाउन अहिले ५ वटा दमकलले प्रयास गरिरहेतापनि आगो नियन्त्रणमा आउन सकेको छैन । भद्रपुर, बिर्तामोड