१४ बैशाख २०८१, शुक्रबार

Tag: मकवानपुरमा क्षेत्र नं. २

मकवानपुरमा क्षेत्र नं. २ : एमालेका बर्तौलाको अग्रता

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को हालसम्म दुई हजार तीन सय ८५ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ । एमालेका उम्मलेदवार महेश बर्तौलाले लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई २३ मतले पछि पार्दै अग्रता कायम गरेका हुन् ।