२१ बैशाख २०८१, शुक्रबार

Tag: भ्रष्टाचार निर्मूल गर्नुपर्छ

नेपाललाई श्रीलंका हुन नदिन भ्रष्टाचार निर्मूल गर्नुपर्छ : शेखर कोइराला

नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाललाई श्रीलङ्का हुनबाट जोगाउन भ्रष्टाचार निर्मूल गर्नुपर्नेमा जोड दिएका छन् । सबैले भ्रष्टाचार गर्दैनौँ भनेर प्रतिबद्ध भएको अवस्थामा मुलुक श्रीलङ्का हुनबाट जोगिने उनको भनाइ थियो। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आयोजित कार्यक्रममा