२१ बैशाख २०८१, शुक्रबार

Tag: भ्रष्टाचारीलाई सिधै बाग्मतीमा चोपल्नुपर्छ

भ्रष्टाचारविरुद्ध आन्दोलनको नाटक होइन, भ्रष्टाचारीलाई सिधै बाग्मतीमा चोपल्नुपर्छ : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टाचारविरुद्ध आन्दोलनको नाटक नगरी भ्रष्टाचारीलाई सिधै बाग्मतीमा चोपल्नुपर्ने आक्रामक अभिव्यक्ति दिएका छन् । सामाजिक सञ्जालमा आज बिहान लेख्दै मेयर शाहले भ्रष्टाचारविरुद्ध आन्दोलनप्रति असन्तुष्टि प्रकट गरेका हुन् । उनले भ्रष्टाचारविद्धको आन्दोलनप्रति प्रश्नचिन्ह उठाउँदै विरोधका