५ जेष्ठ २०८१, शनिबार

Tag: भ्रमणमा आउँदै

चिनियाँ सभामुख ली झान्सु आज नेपाल भ्रमणमा आउँदै

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुले आज सोमबारदेखि नेपालको औपचारिक भ्रमणमा आउँदै छन् । अध्यक्ष झान्शुले आज सेप्टेम्बर १२ देखि १५ तारिख (भदौ २७ देखि ३० गते) सम्म नेपाल