४ जेष्ठ २०८१, शुक्रबार

Tag: भ्यान दुर्घटना

भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई जना घाइते

काठमाडौं । सिन्धुलीमा तरकारी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रदेश ३–०१–०२४ च ४२७६ नम्बरको भ्यान राति २ बजे अनियन्त्रित भएर नालीमा पल्टिएपछि चालकसहित २ जना घाइते भएका छन् । उक्त दुर्घटनामा मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका