२२ बैशाख २०८१, शनिबार

Tag: भौतिकमन्त्री

गौरको वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित होइन : भौतिकमन्त्री यादव

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आफ्नो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएको स्पष्ट पारेकी छन् । आज विज्ञप्ति जारी गर्दै उनले नागरिकमा भ्रम पर्न गएकामा दुःख व्यक्त गरेकी छन् । यसलाई सामान्य रुपमा लिन अनुरोध गर्दै उनले